प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन काँग्रेसको आग्रह
Verified: 5 outlets have reported this story since Nov 20.
ललितपुर । नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि प्रारम्भ हुने भारत भ्रमण सफल र उपलब्धिमूलक बनाउन राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै दुई राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपालको सर्वोत्तम राष्ट्रिय हितमा भ्रमण उपयोगी हुनुपर्ने बताएका छन् ।…com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment…
How sure are we
Two or more outlets reported this story and its reliability score reached 65%, so WorldPulse marks it verified. That means more than one outlet says so, not that it is proven true.
Who reported it
- Nov 20, 6:33 AM UTCFirst reportप्रधानमन्त्रीको भारत भ्रमणमा के–के छन् कार्यक्रम ?onlinekhabar.com ↗
- Nov 20, 6:33 AM UTC+0 minप्रधानमन्त्रीको भारत भ्रमणः यस्ता छन् पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझावnepalpress.com ↗
- Verified: a second independent outlet reported itNov 20, 6:33 AM UTC · +0 min
- Nov 20, 6:33 AM UTC+0 minद्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझावdcnepal.com ↗
- Nov 20, 6:39 AM UTC+6 minप्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझावkhabarhub.com ↗
- Nov 20, 7:44 AM UTC+1 hप्रधानमन्त्री बालेनको भारत भ्रमण : निजी क्षेत्रले थमाएका ‘बटमलाइन’ एजेन्डा के छन् ?onlinekhabar.com (again) ↗
- Nov 21, 2:12 AM UTC+20 hप्रधानमन्त्रीको भारत भ्रमण: पूर्वप्रधानमन्त्रीहरूको सुझाव- व्यापार घाटा, सीमा विवाद र राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रहdcnepal.com (again) ↗
- Nov 21, 10:10 AM UTC+28 h· you’re reading thisप्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन काँग्रेसको आग्रहrajdhanidaily.com ↗
No verification data yet
Checks run automatically as new sources are ingested.
Score bands
What moves the score
Not in the score: AI checks and reader flags. Verified is separate: two or more independent outlets and a score of at least 65%.
High · How we score this