प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा व्यापार र निजी क्षेत्रको लगानी विस्तारमा केन्द्रित हुनुपर्छ : कार्की
Verified: 2 outlets have reported this story since Nov 21.
काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्री वालेन शाहको आसन्न भारत भ्रमणलाई ऊर्जा व्यापार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारमा केन्द्रित गर्नुपर्ने बर्ताका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कार्कीले ऊर्जा देशलाई माथि लैजाने सबैभन्दा ठूलो र महत्वपूर्ण एजेन्डा भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।…
How sure are we
Two or more outlets reported this story and its reliability score reached 65%, so WorldPulse marks it verified. That means more than one outlet says so, not that it is proven true.
Who reported it
- Nov 21, 11:18 AM UTCFirst reportप्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा व्यापार र पूर्वाधार विकासमा केन्द्रित हुनुपर्छ : गणेश कार्कीratopati.com ↗
- Nov 21, 12:13 PM UTC+55 min· you’re reading thisप्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा व्यापार र निजी क्षेत्रको लगानी विस्तारमा केन्द्रित हुनुपर्छ : कार्कीhimalpress.com ↗
- Verified: a second independent outlet reported itNov 21, 12:13 PM UTC · +55 min
No verification data yet
Checks run automatically as new sources are ingested.
Score bands
What moves the score
Not in the score: AI checks and reader flags. Verified is separate: two or more independent outlets and a score of at least 65%.
High · How we score this